२०७६ फागुन १३ गते पाँचखालमा जिल्ला सहकारी संघ लि., काभ्रेपलाञ्चोकले सम्पति शुद्धिकरण सम्बन्धी तालिम गर्ने

0 Shares

जिल्ला सहकारी संघ लि.,काभ्रेपलाञ्चोकको आयोजनामा २०७६ फागुन १३ गते पाँचखालमा सम्पति शुद्धिकरण सम्बन्धी एक दिवसीय तालिम सञ्चालन हुन लागेको जानकारी प्राप्त भएको छ । नेपाल सरकार , भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्रालय , सहकारी विभागको सहयोगमा सो तालिम हुन लागेको आयोजकको भनाई छ ।

Leave a Reply