दोस्रो पटक मृगौला प्रत्यारोपणका लागि गरिएको स्वास्थ्य परीक्षणमा प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य

0 Shares

दोस्रो पटक मृगौला प्रत्यारोपणका लागि काठमाडौंको महाराजगञ्ज स्थित त्रि.वि. शिक्षण अस्पतालमा गरिएको स्वास्थय परीक्षणमा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको सो अस्पतालले जनाएको छ । उक्त अस्पतालमा उहाँको मृगौला प्रत्यारोपणको तयारी भइरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल , वरिष्ठ नेता झलनाथ खनाल लगायतले
प्रधानमन्त्रीको ओलीको मृगौला प्रत्यारोपणको सफलताको कामना गर्नु भएको छ ।

Leave a Reply