अखिल(क्रान्तिकारी) अध्यक्ष हरिकृष्ण गजुरेल र उपाध्यक्ष शिलु न्यौपानेलाई गरिएको गिरफ्तारीको गरे ४ विद्यार्थी संगठनले विरोध

0 Shares

नेकपा(क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल र उपाध्यक्ष शिलु न्यौपानेलाई २०७६ फागुन २० गते काठमाडौंको बुढानिलकण्ठबाट प्रहरीले गिरफ्तारी गरी झुठा मुद्दा लागेको भन्दै अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जीवी ढकाल , समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ ,अखिल नेपाल विद्यार्थी यूनियनका सचिवालय सदस्य सन्देश भट्टराई र अखिल (क्रान्तिकारी)का अध्यक्ष पेशल दाहालले हस्ताक्षर गरी हिजो संयुक्त प्रेस विज्ञप्ति जारी गरी त्यसको विरोध गरेका छन् ।

Leave a Reply