लोटस साकोस , सुनाकोठी , ललितपुरको सदस्य पहिचान फारम (KYM) अध्यावधिक गर्ने बारे अत्यन्त जरुरी सूचना !

0 Shares


सहकारी ऐन ,२०७४ तथा सहकारी नियमावली २०७५ मा भएको व्यवस्था बमोजिम राज्यको नियमनकारी निकायले गरेको निर्दशन अनुरुप लोटस बचत तथा ऋण सहकारी संस्था लिमिटेड , सुनाकोठीमा बचत तथा ऋण कारोबार गर्दै आउनु भएका सम्पूर्ण शेयर सदस्य ज्यूहरुमा सदस्य पहिचान फारम ( KYM )यही मिति २०७६ चैत्र ३० गते भित्र अध्यावधिक गरी दिनु हुन हार्दिक अनुरोध गरिन्छ|।

.
-लोटस बचत तथा ऋण सहकारी संस्था
लि., सुनाकोठी , ललितपुर

Leave a Reply