पाथिभरा साकोस , पालुङको अनुरोध
पाथीभरा बचत तथा ऋण सहकारी संस्था लि., पालुङटार , मकवानपुरका शेयर सदस्य ज्यूहरुलाई कोरोना भाइरस COVID-19) को जोखिमलाई मध्यनजर गरी नेपाल सरकारले आजबाट यही चैत १८ गतेसम्म गरेको देशव्यापी लकडाउनका कारण हाम्रो यस संस्था बन्द रहँदा थोरै पनि आर्थिकको अप्ठ्यारो परेमा जुन सुकै बखत पनि तल उल्लेखित नम्बरमा सम्पर्क गर्नु हुन अनुरोध छ ।
9845072050/9855070884/9817230884
-राजाराम कार्की , प्रबन्धक
पाथिभरा बचत तथा ऋण सहकारी संस्था लि.

![]()
