नेपाल प्रजातान्त्रिक सम्पर्क महासंघ (FEDCON) केन्द्रीय समितिको बिभागहरु गठन

![]()
नेपाली काँग्रेसको सुभेच्छुक संस्था नेपाल प्रजातान्त्रिक सम्पर्क महासंघ (FEDCON) केन्द्रीय समिति , विभागहरु हालै गठन भएको सोही महासंघका अध्यक्ष गोविन्दप्रसाद शर्मा 
ले सहकारी सञ्जाललाई बताउनुभयो । उहाँको भनाई यस प्रकार छ ।
नेपालका ७७ जिल्लाहरुबाट काठमाडौं उपत्यकामा आएर विभिन्न पेशा , व्यवसाय , उधोग , कम्पनी , बैंक ,बित्तीय संस्था , वीमा , सहकारी , हाइड्रोपावर , ईन्भेष्टमेण्ट कम्पनी , सामाजिक अभियान्ता , नेपाल सरकारका सेवा निबृत्त बिशिस्ट अधिकृतहरु, उधोग बाणिज्यमा सम्लग्न उधोगपति, बुद्धिजीवी , पेशा ,ब्यबसायीहरु मिलेर गठन गरिएका प्रजातान्त्रिक समाज, सेवा समाज, सम्पर्क समाज/समिति , सम्पर्क सदन, समन्वय समिति , नेपाल लोकतान्त्रिक ईन्भेस्टर फोरम, लोकतन्त्र अध्ययन तथा अनुसन्धान केन्द्र , नेपाल लोकतान्त्रिक बुद्धिजीवी परिषद आदि लगायत ५७ समिति आबद्ध रहेको नेपाली कांग्रेस पार्टीका सिद्धान्त , कार्यक्रमलाई अगाडि बढयाउने , सातै प्रदेश हरुमा प्रदेश समिति हरु रहने गरि स्थापना गरिएको संस्था नेपाल प्रजातान्त्रिक सम्पर्क महासंघ ले राजनीतिक , सामाजिक , सास्कृतिक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
नेपाल प्रजातान्त्रिक महासंघ (FEDCON)का बर्तमान केन्द्रीय पदाधिकारिहरु :
(१) अध्यक्ष : गोविन्द प्रसाद शर्मा
(२) महासचिव : भक्त राज भुसाल
(३) कोषाध्यक्ष : यज्ञश्वर पोख्रेल
(४) प्रबक्ता : कमल राज अधिकारी
(५) केन्द्रीय सदस्यहरु : सातै प्रदेशबाट हाल ३१ सदस्यीय केन्द्रीय समिति भएकोमा ४५ सदस्यीय केन्द्रीय समिति रहने गरी बिधान पारित भएकोे छ । नयाँ बिधान अनुसार उपाध्यक्ष , सचिव , सह-कोषध्यक्ष , प्रदेश प्रमुख , बिभागिय प्रमुख आदि मनोनीत गरिने छ। बिधान अनुसार अध्यक्षले अन्य केन्द्रीय सदस्यहरु समितिमा मनोनीत गर्न बाकी रहेको छ । अन्य सदस्यहरु मनोइत गरी सकेपछि केन्द्रीय उपाध्यक्ष , सचिव , सह-कोषाध्यक्ष आदि पदहरुमा मनोनित गरिने छ ।
(७) सल्लाहकार समितिमा ६ जना चयन हुनु भएको छ । आगामी बैंठकले थप १ जना सल्लाहकार चयन गर्नेछ । जम्मा ७ सदस्यीय सल्लाहकार समिति रहनेछ ।
८
(८) FEDCON केन्द्रीय समिति काठमाडौं नेपाल (FEDCON Nepal) , ७ विषयगत समिति , ७ प्रदेश समिति , जिल्ला समितिहरु रहनेछन ।
९ सदस्यीय हालका ७ वटा प्रदेशमा प्रदेश कार्य समिति हुनेछन् ।।
(१०) जिल्लाहरुमा जिल्लास्तरीय कार्यसमितिहरु हुनेछन् ।।।।।
(११) FEDCON को केन्द्रमा ७ विषयगत समिति हुनेछन् ।
(१२) नेपाली काँग्रेस पार्टीको शुभेच्छुक संस्थाका रूपमा रहेर लोकतन्त्र सम्बन्धी अध्ययन ,अनुसन्धान , प्रशिक्षण , गोष्ठी , संगठन निर्माण गर्दै नेपाली काँग्रेसलाई सहयोग गर्ने महासंघ को मुख्य उद्देश्य रहेकोछ।
(१३) महासंघ लाई २०५६ सालदेखि हालसम्म महासंघ समितिमा बसेर सहयोग पुर्याउनु हुने सम्पुर्ण मित्रहरू , पार्टी केन्द्रीय नेताहरु, पूर्व मन्त्रीहरू , बर्तमान तथा पूर्व सांसदहरुलाई हार्दिक धन्यवाद दिइन्छ।
(१४) महासंघमा हाल जिल्ला सम्पर्क समिति , सम्पर्क सदन, प्रजातान्त्रिक समाज, सेवा समाज, सम्पर्क समाज आदि ५७ समितिहरु आबद्ध रहेकोमा अब ७७ जिल्लामा प्रजातान्त्रिक समाजहरु गठन तथा बिस्तार गर्ने जानकारी गराइन्छ।
(१५) महासंघमा प्रदेश प्रतिनिधि , जिल्ला प्रतिनिधि सदस्य , आजीवन सदस्य , अध्यक्षले मनोनीत गर्ने प्रतिनिधिहरु समेत अधिबेशन केन्द्रिय प्रतिनिधिहरु रहनेछन् ।
(१६) महासंघ प्रदेश समिति बिस्तार गर्न ७ वटै प्रदेशहरुमा केन्द्रीय प्रतिनिधि देहाय अनुसार पठाइएको छ।
प्रदेश नम्बर १) लेखबहादुर राई
” २) शम्भुनाथ यादव
” ३) लालप्रसाद अर्याल
” ४) भरतराज शर्मा
” ५) भगवती काफ्ले
” ६) भक्तराज भुसाल
” ७) कमलराज अधिकारी
(१७) महासंघ केन्द्रीय कार्यसमिति मध्येबाट कार्यसम्पादन समिति ९ सदस्यीय गठन गरिएको छ।
“कार्यसम्पादन समिति” :
१) अध्यक्ष: गोविन्दप्रसाद शर्मा
२) महासचिव: भक्तराज भुसाल
३) कोषाध्यक्ष: यज्ञश्वर पोख्रेल
४) प्रबक्ता: कमलराज अधिकारी
५) सदस्य: लेखनाथ पौडेल
६) सदस्य: भगवती काफ्ले
७) सदस्य: भरतराज शर्मा
८) सदस्य: केदारनाथ गौतम
९) सदस्य: लेखबहादुर राई
(१८) महासंघका हाल ७ समिति तथा ५ बिभाग गठन गरिएको छ। बाकी ७ बिभागहरु केन्द्रीय समितिमा सम्पूर्ण सदस्य मनोनित भए पछि गरिने जानकारी गराइन्छ ।
महासंघ विषयगत समितिहरु :
(१)नेपाल बैंक बित्तीय संस्था समन्वय समिति संयोजक : केदारनाथ गौतम
(२) नेपाल बुद्धिजीवी समिति संयोजक : प्रा. डा. यमबहादुर पौडेल छेत्री
(३) नेपाल उधोग बाणिज्य समिति संयोजक : यज्ञश्वर पोख्रेल
(४)लोकतन्त्र अध्ययन तथा अनुसन्धान समिति संयोजक : डा ज्ञानेन्द्रप्रसाद पौडेल
(५) नेपाल सहकारी अनुसन्धान तथा अध्ययन समिति संयोजक : कमलराज अधिकारी
(६) नेपाल लोकतान्त्रिक ईन्भेष्टरर्स फोरम समिति संयोजक : लेखनाथ पौडेल
(७) नेपाल ब्यबस्थापन तथा बिकाश समिति संयोजक : गोविन्दराम परियार
महासंघ केन्द्रीय बिभागहरु :
(१)आर्थिक बिभाग :
संयोजक : यज्ञश्वर पोख्रेल
सचिव : एकनारायण उपाध्यय
(२) सूचना तथा प्रचार बिभाग :
संयोजक: कमलराज अधिकारी
सचिव : पदमबहादुर कार्की
(३) केन्द्रीय नीति तथा प्रशिक्षण बिभाग
संयोजक: भरत राज शर्मा
सचीव: दिपक खड्का
(४) महासंघ संगठन बिभाग :
संयोजक : भक्तराज भुसाल
सह-संयोजक : यामबहादुर थापा
सचिव : लक्ष्मीप्रसाद ओली
(५) सम्पर्क तथा समन्वय बिभाग :
संयोजक : बुद्धिमान गौडेल
(१९) प्रत्येक समिति तथा बिभागहरुमा संयोजक ,सह-संयोजक, सचिव , सदस्यहरु समेत रहेको बिभागीय समिति बिस्तार गरिनेछ।
