लकडाउनले आज पनि देशभरको जनजीवन प्रभावित

0 Shares

विश्वका १९८ वटा देशमा फैलिएको कोरोना भाइरस (COVID-19) को संक्रमण थप फैलिन नदिन नेपाल सरकारले आज तेस्रो दिन पनि देशभर लागू गरेको लकडाउनको प्रभाव आज पनि देखिएको छ । काठमाडौं उपत्यका सहित देशका अधिकांश भूभागका सडक सुनसान थिए । थोरै मानिसहरुले भने लक डाउन उलंघन गरी सडकमा निस्किएका थिए । राष्ट्रपति विद्यादेवी भण्डारी , प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली ,भूतपूर्व प्रधानमन्त्री झलनाथ खनाल लगायतले लक डाउन गरिएको समयमा घरमै बस्न आग्रह गर्दा गर्दै पनि त्यसलाई अटेर गर्ने मानिसहरु तथा सवारी साधन प्रहरीले पक्राऊ ग-यो । पक्राऊ परेका व्यक्तिहरुवाई सचेत गराई छाडेपनि मंगलबार , बुधबार र आज पक्राऊ गरिएका सवारी साधन नछोडोडिएको प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply