जोन्स हप्किन्स युनिभर्सिटीको खोजमुलक तथ्य : यो हो कोरोना भाइरसबाट बच्ने सबैभन्दा उत्तम उपाय

जोन्स हप्किन्स युनिभर्सिटीले कोरोना भाइरसको सक्रमणवाट वच्नका लागि सरल भाषामा तयार पारेको खोजमुलक तथ्यहरुको नेपाली अनुवाद यस्तो छ :
१. यो भाइरस कुनै जीवित जीव होइन तर प्रोटीन अणु (डीएनए) हो , जसलाई वोसो (लिपिड फ्याट) को सुरक्षात्मक तहले ढाकिएको हुन्छ, जुन नाक वा मुख म्यूकोसाको कोषहरुद्वारा अवशोषित गर्दा तिनीहरूको आनुवंशिक कोड परिवर्तन गर्दछ । उत्परिवर्तन र तिनीहरूलाई आक्रामक र प्रशस्त कोषिकाहरुमा रूपान्तरण गर्छ ।
२. किनकि भाइरस जीवित जीव होइन तर प्रोटीन अणु हो। यो मार्न सकिदैन तर आफै नष्ट (क्षय) हुन्छ तर विघटन समय वर्तमान अवस्था र वातावरणमा रहेको तापमान, आर्द्रता र सामग्रीको प्रकारमा निर्भर गर्दछ ।
३. भाइरस धेरै कमजोर हुन्छ तर बोसो (फ्याट)को वाहिरी पातलो तहले यसलाई सुरक्षित गर्दछ । त्यसकारण: कुनै साबुन वा डिटर्जेंट नै उत्तम उपचार हो किनकि फोमले फ्याटलाई काट्छ । त्यसैले तपाईंले धेरैबेरसम्म करिव २० सेकेन्ड वा सोभन्दा बढी समय लगाएर हात रगड्दा धेरै फोम पैदा गर्नु पर्दछ । फोम बढी भएपछि सावुनमा रहेका रसायनले बोसो (फ्याट) सतहलाई भंग गर्छ अथवा तोड्छ, जसले प्रोटीन अणु फैलिन्छ र आफैंमा बिच्छेद गर्दछ र क्रियाशिल रही रहँदैन ।
४. हामी सवैलाई थाहा छ, तातोले बोसो (फ्याट) पग्लिन्छ । त्यसैले यो हात, गोडा, कपडा र सबै चीज धुनको लागि २५ डिग्री सेल्सियसभन्दा माथिको पानी प्रयोग गर्न धेरै राम्रो हुन्छ । तातो पानीले अत्यधिक फोम पैदा गर्छ, जो अझ उपयोगी हुन्छ त्यसकारण भाइरस क्रियाशिल हुन सक्दैन ।
५. अल्कोहल (मदिरा) वा अल्कोहलको साथ कुनै पनि मिश्रणले ६५ प्रतिशतभन्दा बढी कुनै पनि बोसो (फ्याट), विशेष गरी भाइरसको बाह्य बोसो (लिपिड) तह पगाल्छ अथवा छुट्याउँदछ।
६. एक भाग ब्लीच र ५ भाग पानीको साथ कुनै मिक्सले प्रोटिनलाई सीधै विघटन गर्दछ साथै भित्रैबाट बिच्छेद शुरु गर्दछ ।
७. अक्सिजनयुक्त पानीले साबुन, अल्कोहल र क्लोरीनपछि लामो मद्दत गर्दछ किनभने पेरोक्साइड भाइरस प्रोटीन पगाल्छ । तपाईंले यसलाई शुद्ध प्रयोग गर्नुपर्नेछ तर यसले तपाईंको छालामा चोट पुर्याउन सक्छ । सावधानी अपनाउनु जरुरी हुन्छ ।
८. यस भाइरसमा कुनै जिवाणु नासकले काम गर्दैन । भाइरस, जीवाणु (बेक्टेरिया) जस्तो जीवित जीव होइन । एन्थोबायोटिक्सबाट जीवित नभएको कुरालाई मार्न सकिदैन तर माथि भने जस्तै गरी तरिकाहरु अपनाएमा यसको संरचनालाई छिटो-छिटो विघटन गर्न सकिन्छ ।
९. कहिल्यै पनि प्रयोग गरेको वा नगरेको लगाउने कपडा, तन्नाहरु व अन्य कपडा नहल्लाउनुहोस अथवा झटार्ने काम नगर्नुहोस । जब यो भाइरस स-साना प्वाल भएको सतहमा टासिन्छ, मात्र ३ घण्टाभित्र (कपडामा), ४ घण्टाभित्र (तामामा) भएको भाइरस एकदमै निष्क्रिय हुन्छ । कारण यसै बीचमा विभाजित हुन्छ किनकि तामा स्वाभाविक रुपले एंटीसेप्टिक हो र काठमा पनि निष्क्रिय हुन्छ किनभने यसले सबै ओसिलोपन हटाउँछ । २४ घण्टामा कार्डबोर्डमा, ४२ घण्टामा धातुमा र ७२ घण्टामा प्लास्टिकमा रहेको भाइरस विच्छेदन भई हाल्छ तर तपाईं कपडा झटार्नुभयो वा हल्लाउनु भयो भने भाइरस अणु ३ घण्टासम्म हावामा तैरिरहन्छ र तपाईको नाकमा प्रवेश गर्न सक्दछ ।
१०. भाइरस अणुहरू बाह्य चिसो, घरको कृतिम एयर कन्डिशनर र कारहरूमा धेरै वेरसम्म स्थिर रहिरहन सक्दछन् । तिनीहरूलाई स्थिर रहनको लागि ओस र विशेष गरी अन्धकार पनि चाहिन्छ । तसर्थ: वायुको चिसोपन कम गर्ने, सुख्खा, तातो र उज्यालो वातावरणले यसलाई छिटो घटाउँछ वा निष्क्रिय पार्छ ।
११. अल्ट्रा भ्वाईलेट लाईटले कुनै पनि वस्तुमा रहेको भाइरस प्रोटीनलाई बिच्छेद गर्दछ । उदाहरणको लागि मास्कलाई कीटाणु रहित र पुनः प्रयोग गर्नु उत्तम हुन्छ तर सावधान रहनुहोला, यसले छालामा कोलेजेन (जुन प्रोटीन हो) पनि टुक्रा-टुक्रा पार्छ, अन्ततः छालामा चाउरीपन र छालाको क्यान्सर समेत निम्त्याउन सक्छ ।
१२. यो भाइरस स्वस्थ छालामार्फत जान सक्दै सक्दैन ।
१३. भिनेगर उपयोगी हुँदैन किनकि यसले बोसो (फ्याट) को सुरक्षात्मक तह भंग वा तोड्न सक्दैन ।
१४. कुनै स्पिरिटस (मदिरा वा रक्सी) अथवा भोड्काले काम गर्दैन । सबैभन्दा कडा भोड्कामा ४० प्रतिशत अल्कोहल हुन्छ तर यस भाईरसलाई निष्क्रिय पार्न ६५ प्रतिशत अल्कोहल चाहिन्छ ।
१५. लिस्टरिन रसायनले काम गर्न सक्छ, यदि यसमा ६५ प्रतिशत अल्कोहल छ भने ।
१५. ठाउँ जति बढी सीमित वा साँघुरो गरियो, भाइरस बड्न सक्छ । जति खुला वा स्वभाविक हावामा हामी रहन्छौ , त्यती यसको सम्भावना कम हुन्छ ।
१६. तपाईंले मुख, नाक, आँखा, खाना, चावी तालाहरू, चुक्कल, विद्युतिय स्विचहरू, रिमोट कन्ट्रोल, मोवाइल (सेल) फोन, घडीहरू, कम्प्युटर, डेस्क, टिभी, आदि छुनुअघि र पछि साथै शौचालय तथा स्नान कक्ष प्रयोगपश्चात साबुन पानीले हात धुनुपर्छ । कोरोना भाइरसवाट वच्ने यो नै सवैभन्दा उत्तम भनाई र गराई हो ।
१७. तपाईंले राम्रोसँग हात धोई राख्नुका साथै हातको चिसोपना हटाउने र सुख्खा गर्ने गर्नु पर्दछ किनकि अणुहरू सुक्ष्म भित्री ठाउँहरु लगायत चरहरुमा रहन सक्दछन् । पटक-पटक र बाक्लो मोइश्चराइजर प्रयोग गरेको राम्रो । साथै तपाईंको नङ्गहरु काटिराख्ने र सानोभन्दा सानो राख्नुहोस् , ताकि भाइरस त्यहाँ बस्न नसकोस् ।
प्रोफेसर, सामाजिक मानवविज्ञान र मध्य पूर्वी अध्ययन, एमेरिटसका ,मानवशास्त्र विभाग ।
हार्वड शोधकर्ता समाज, हार्वर्ड विश्वविद्यालय,
क्याम्ब्रिज, म्यासाचुसेट्स ।
(नागरिक खबरबाट साभार)
……………………………….
घरैमा बसौं- सुरक्षित रहौं ! कोरोना भाइरस(COVID-19) नियन्त्रणका लागि सरकारलाई सहयोग गरौं !!
– सहकारी सञ्जाल परिवार