धौलागिरी समाज नेपालको अनुरोध
“गण्डकी सभ्यता क्षेत्रको बिकासको लागि धौलागिरी समाजमा सदस्य बनौं, मुक्तिनाथदेखि देवघाट ,त्रिबेणी धामसम्मको बिकास मिलेर गरौं”
समाज तथा महाअभियानको संरचना :
*******************************
१) धौलागिरी समाज नेपाल काठमाडौं
२) गण्डकी सभ्यता बचाऔ महाअभियान, मूल समिति काठमाडौं ।
३) गण्डकी सभ्यता बचाऔं महाअभियान, बागमती प्रदेश कार्य समिति ।
४) गण्डकी सभ्यता बचाऔं महाअभियान गण्डकी प्रदेश कार्य समिति ।
५) गण्डकी सभ्यता बचाऔं महाअभियान प्रदेश ५, कार्य समिति ।
६) धौलागिरी-काठमाडौं समन्वय समिति , काठमाडौं ।
७) बागलुङ सेवा समिति काठमाडौं
८) पर्वत सेवा समिति काठमाडौं
९) म्याग्दी सेवा समिति काठमाडौं
१०) मुस्ताङ सेवा समिति काठमाडौं
११) धौलागिरी नारी समुह काठमाडौं
१२) धौलागिरी सहकारी समाज काठमाडौं
१३) धौलागिरी युवा परिचालन समिति काठमाडौं
१४) मुक्तिनाथ सेवा समिति काठमाडौं
१५) धौलागिरी उद्योग बाणिज्य समिति काठमाडौं
१६) धौलागिरी शिक्षा तथा स्वास्थ्य समिति काठमाडौं
१७) धौलागिरी बिकास समिति काठमाडौं
१८) धौलागिरी बित्तीय समिति काठमाडौं
१९) धौलागिरी बुद्धिजीवी समिति काठमाडौं
२०) धौलागिरी पर्यटन पर्बद्धन समिति काठमाडौं
२१) वातावरण तथा सामुदायिक बिकास समिति काठमाडौं
२२) धौलागिरी सांस्कृतिक समिति काठमाडौं ।
धौलागिरी समाज नेपाल धौलागिरी क्षेत्रबाट काठमाण्डौं उपत्यकामा आई अस्थायी तथा स्थायी रुपमा बसोबास गरिरहेका विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरु मिलेर सामाजिक , साझा संस्थाको रुपमा गठन भएको संस्था हो ।
यस पबित्र सामाजिक संस्थाको सदस्यता लिजर केन्द्रीय प्रतिनिधि बन्नु हुन सम्पूर्णमा हार्दिक अनुरोध गरिन्छ ।
धौलागिरी समाज नेपालको दोस्रो साधारणसभाले पारित गरेको सदस्यताको प्रकार तथा शुल्क :
****************************
१) साधारण सदस्य रु.१,०००/-
२) आजीवन सदस्य रु.५,०००/-
३) अक्षय कोष संस्थापक रु.५,०००/-
४) बिशिस्ट संस्थापक रु.१०,०००/-
५) आजीवन विशेष सदस्य रु. १५,०००/-
६) आजिवन ट्रस्टी रु.२५,०००/-
७) संरक्षक रु.५१,०००/-
८) बिशिष्ट संरक्षक रु.१,००,०००/-
९)अति बिशिस्ट संरक्षक रु २००,०००/-
१०) प्रमुख संरक्षक रु ५००,०००/-
साधारण सदस्यता प्रतेक बर्ष नवीकरण गर्नु पर्नेछ तर अन्य सदस्यता नवीकरण गर्नु पर्दैन।
“धौलागिरी समाज नेपालको आफ्नो रु.१ करोडको ” धौलागिरी अक्षय कोष” स्थापना गरेको छ । सदस्यताको रकम कोषमा जम्मा हुनेछ ।
धौलागिरी समाज नेपालको अगुवाईमा “गण्डकी सभ्यता बचाऔ महाअभियान ” सञ्चालन गरिएको छ । धौलागिरीमा पर्यटन तथा धार्मिक पर्यटनलाई उच्च प्राथमिकता दिने गरी, कालीगण्डकीको संरक्षण गर्ने गरी कार्यक्रम तयारी गरिने छ , २२ समितिहरुलाई परिचालन गरिने छ साथै आबश्यकता अनुसार अन्य समिति , उप-समिति गठन गरी परिचालन गर्ने योजना रहेको छ । यो समाजले सबै गण्डकी आसपासका बासीहरु सङ्ग सहकार्य गरी बिधान अनुसारको कार्यक्रमहरु क्रमशः अगाडि बढाउने हुँदा सबैको सहभागीको लागि अनुरोध गरिन्छ ।।।।
बिस्तृत जानकारीको लागि सम्पर्क :
***************************
धौलागिरी समाज नेपाल , केन्द्रीय कार्यसमिति काठमाडौं ।
गण्डकी सभ्यता बचाऔ महाअभियान
मुल समिति , काठमाडौं ।
माउन्ट धौलागिरी सहकारी भवन , ढुङ्गेधारा , अन्नपूर्ण चोक, रिङ्ग रोड , काठमाडौं
फोन नं.: ४६७०१०७ , ९८५१०७९८११ , ९८६०५६६०४९ , ९८५१२००८०७, ९८५१०८३३२८
Email: dhaulagirisociety@gmail.com , info@ds-nepal.com.np,
mtdhaulagiri@hotmail.com
web:
Dhaulagiri Society Nepal
ds-nepal.org.np
……………………………….

