जिल्ला सहकारी संघ लि.,कास्की तथा लर्ड बुद्ध साकोस , पथरी , मोरङ्गले गरे कोरोना भाइरस नियन्त्रण कोषलाई सहयोग

0 Shares

कोरोना भाइरस(COVID-19)फैलिन नदिन नेपाल सरकारले यही चैत्र ११ गतेदेखि चैत्र २५ राती १२:०० बजेसम्म देशभर लकडाउन गरेकाले उत्सवको रुपमा भव्य कार्यक्रम गरी ६३औं राष्ट्रिय सहकारी दिवस मनाउन सक्ने अवस्था नभएपनि ६३औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा जिल्ला सहकारी संघ लि.,कास्कीले कोरोना भाइरस नियन्त्रण उपकार कोषलाई रु.१ लाख १ हजार र नेपाल रेडक्रस सोसाइटी कास्की , असाह्य रक्त कोषलाई रु.१ लाख १ हजार सहयोग गरेको सो संघले हिजो जारी गरेको प्रेस विज्ञप्तीमा जनाइएको छ ।
यो सूचना sahakarisanjal com मा प्रकाशन भाछ ।
यसैगरी लगडाउनले जनजीवन अस्तव्यस्त भइरहेको बेला लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्था लि., पथरी , मोरङ्गले राहत व्यवस्थापन समन्वय समितिको कोषमा रु.२० हजार १ जम्मा गरेको जनाएको छ ।

…………………………………

Leave a Reply