जिल्ला सहकारी संघ लि., दोलखाले ग-यो कोरोना भाइरस नियन्त्रणका लागि रू १ लाख सहयोग गर्ने घाेषणा
जिल्ला सहकारी संघ लि., दोलखाले कोरोना भाइरस (COVID-19) नियन्त्रणका लागि रू. १ लाख सहयोग गर्ने घाेषणा गरेको उक्त संस्थाका अध्यक्ष हेमन्त चौलागाईको भनाई छ । सो संघले दोलखा जिल्लामा क्रियाशील सहकारी संघ / संस्थाहरुलाई यस कार्यमा सहयोग गर्न आह्वान गरेको छ ।

