गंगामाला स्वाबलम्वन विकास साकोस ,छिञ्चु , सुर्खेतले ग-यो भेरीगंगा नगरपालिकाको विपद व्यवस्थापन कोषमा रु.३१,००० सहयोग

0 Shares

कोरोना भाइरस,(COVID-19) को संक्रमण फैलिन नदिन विगत १३ दिनदेखि नेपाल सरकारले देशभर लकडाउन गरिरहेको बेला सुर्खेतको भेरीगंगा नगरपालिकामा विपद व्यवस्थापन  कोषमा सुर्खेतको भेरीगंगा नगरपालिका-१०, छिञ्चुमा रहेको गंगामाला स्वाबलम्वन विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज रु.३१ हजार 

जम्मा गरेको जनाइएको छ । सोही संस्थाका सञ्चालक समिति सदस्य भरत ढकालले उक्त सहयोग रकम त्यस कोषमा जम्मा गरेको सो संस्थाको भनाई छ ।

Leave a Reply