बिरौटा साकोस , एभरेस्ट साकोस, सुनदरबजार र लक्ष्मी महिला , मुनाफा , चिनारी र बेनी साकोसको सूचना
एभरेस्ट बचत तथा ऋण सहकारी संस्था लि., सुन्दर बजारले कोरोना भाइरस (COVID-19 ) महामारीको विरुद्ध आफ्ना सम्पूर्ण कर्माचारीहरुलाई रु. १ लाखको वीमालेख प्रदान गरेको छ। कोरोना भाइरस(COVID-19) नयाँ वीमालेख प्रचलनमा आउने बित्तिकै एभरेस्ट साकोसले आफ्ना सम्पूर्ण कर्मचारीहरुलाई यो सुबिधा उपलब्ध गराएको छ । 





