जन कल्याण साकोस, दक्षिण बाराही महिला साकोस , मेरो साकोस , श्री मंगलपुर साकोस , किसीपिडी बहुउद्देश्यीय सहकारी संस्था लि.र श्री पथरी कृषि सहकारी संस्था लि. को सूचना !

0 Shares

सम्पूर्ण शेयर सदस्यज्यूहरु दक्षिण बाराही महिला बचत तथा ऋण सहकारी संस्था लि.को कार्यालय मिति २०७७ वैशाख १८ गतेबाट बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खुल्ला रहने जानकारी गराउँदै बचत र ऋणको ब्याजमा लिइँदै आएको विलम्ब शुल्क मिति २०७६ चैत्र १२ गतेबाट अर्को निर्णय नभएसम्मको लागि नलिने जानकारी पनि गराउन चाहन्छौं । कार्यालयमा कारोबारको लागि आउदा मास्क अनिवार्य प्रयोग गर्नु होला, सामाजिक दूरी कायम गरौं, भीड नहुने गरी कारोबार गरौं, यो महामारीबाट आफू पनि बाचौ र अरुलाई पनि बचाऊँ ।

दीपा क्षेत्री श्रेष्ठ , व्यवस्थापक,
दक्षिण बाराही महिला साकोस , दधिकोट परिवार
………………………………..
२०७७/१/१८ गते बिहिवार स्थानीय देवाली पर्व परेको हुँदा यो संस्था बन्द रहने छ । २०७७ बैशाख १९ गते शुक्रबार बिहान ८:००-१०:०० बजेसम्म यस सहकारी संस्था सञ्चालन हुनेछ । अत्यावश्यक र आकस्मिक सेवाको लागी सम्पर्क नं. : ९८६९१६७७२९,९८०८७८९७८१,९
८०८००१७०३
मेरो साकोस , परिवार



………………….……………….…

Leave a Reply