आज पुन: २० जनामा कोरोना संक्रम्रित
आज पुन: २० जनामा कोरोना संक्रमण पुष्टि भएको स्भवास्एथ्कोय तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकाश देवकोटाले बताउनु भएको छ । जसम मोरङका १ , बैतडीका १ , डडेलधुराका १, कैलालीका ३ र बाँकका १४ जना छन्। यीसँगै आज कोरोना संक्रमितको संख्या ५० पुगेको छ भने दाङमा हिजो थपिएका १ जना सहित देशका ४० जिल्लाका ५०७ जना संक्रमित भएका छन् । यसैगरी आज बाँकेको खजुरा स्थित सुशिल कोइराला कोरोना उपचार अस्पतालबाट २१ जना कोरोना संक्रमित विरामी निको भएर डिस्चार्ज भए । यीसँगै निको हुने कोरोना संक्रमितको संख्या ७० पुगेको बताइएको छ ।

