आज साँझ पुन: १६ जनामा कोरोना संक्रमण

0 Shares

आज साँझ पुन १६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ । जसमा रुपन्देहीका ७, बाराका ६, भक्तपुरका १, मकवानपुरका १ र सप्तरीका १ जना रहेका छन् । आज मात्रै कोरोना भाइरस संक्रमितको संख्या ६६ पुगेको छ भने देशभरका ४० जिल्लाका ५२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये निको भएका ७० र मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

Leave a Reply