सगरमाथाको शिखरमा मानवले पाइला टेकेको दिनको आज गरियो सम्झना

0 Shares

नेपालमा रहेको संसारको सर्वोच्च शिखर सगरमाथामा मानवले पाइला टेकोको दिनको आज सम्झना गरिएको छ । सन् १९५३ मे २९ तारेकका दिन विहान नेपालमा जन्मेका तेञ्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका नागरिक सर एड्मन हिलारीले ८,८४८ मीटर अग्लो सगरमाथाको शिखरमा पाइला टेकेका थिए । त्यसपछि अहिलेसम्म विभिन्न देशका ६,५०० जति मानिसहरु सगरमाथाको शिखर पुगेर फर्केका छन् । यतिबेला सगरमाथा आरोहण गर्ने कार्यमा नयाँ-नयाँ कीर्तिमान बनाउने कार्यमा होड चलिरहेको छ ।

Leave a Reply