भोलिबाट लकडाउन खुकुलो गर्दै सरकार, यस वर्ष एस.ई.ई. परीक्षा नगर्ने.
आज बसेको नेपाल सरकार, मन्त्रीपरिषदको बैठकले भोलिबाट लकडाउन खुकुलो गर्ने निर्णय गरेको जानकारी प्राप्त भएको छ । भोलिबाट पसलहरु खोल्न दिनुका जोर विजोर प्रणालीका आधारमा निजी सवारी साधन चल्न दिइने भ ्ए्््ए््ए्््ए्ए्््ए््ए््््ए््ए्््ए््ए्््ए्ए्््ए्को छ । अर्थ मन्त्रालयले आउदो आसिर ७ गते भित्र कर तिर्न करदाताहरुलाई परिपत्र गरेपछि विगत केही दिनदेखि व्यवसायीहरुले आफ्नो व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने माग गरी संघर्ष थालेका थिए । उनीहरुले आफ्ना पसल खोले पनि सुरक्षाकर्मीले पसल बन्द गराउदै आएका थिए । आफ्नो व्यवसाय बन्द गरी घरमै थुनिएर बसिरहेको समयमा सरकारले असार ७ गतेभित्र कर तिर्न परिपत्र गरेकोप्रति पनि व्यवसायीहरुले विरोध जनाएका छन्
।्््््््््््््््््््््््््््््््््््््््््््््््््
उता कोरोनाका कारण स्थगित यस वर्षको एस.ई.ई. परीक्षा सञ्चालन नगरिने भएको छ । विद्यालयले गरेको आन्तरिक परीक्षाको नतिजाको आधारमा एसईई परीक्षाको नतिजा सार्वजनिक गरिने भएको छ । कोरोनाका कारण देशभर लकडाउन गरिए सँगै शिक्षाविदहरु शिक्षाविदहरु लगायतका सरोकारवालाहरुले यस वर्ष एसईई परीक्षा सञ्चालन नगर्न सरकारलाई आग्रह गर्दै आएका थिए । विगत २४ घण्टामा थप २७९ जनामा कोरोना भाइरस संक्रमण भए सँगै नेपालका ७२ जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या ४,३६८ जना भन्दा बढी छ भने कोरोना भाइरसकै कारण १५ जनाको ज्यान गई सकेको छ तर आज थप ९० जना कोरोना संक्रमित निको भएर अस्पतालबाट घर गएका छन् । कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिका कारण चिन्ता रोगीहरुको संख्या दिन प्रतिदिन बढिरहेको देखिएको छ । चिन्ता रोगका कारण नेपालमा आत्महत्या गर्नेको संख्या १,१०५ नाघेको बताइएको छ ।
्््््््््््््््््््््््््््््
