कोरोना कहरबाट पीडित नेपाली किसानहरु सतहबाट आतंकित
भारतबाट उत्तरतिर हावा बहेसँगै नेपालमा सलह प्रवेश गरेको बताइएको छ । आज मध्य तराईका बारा, पर्सा र सर्लाही लगायतका जिल्लामासमूहमा उढ्ने किरा सलह देखिएको कृषि विज्ञहरुले बताएका छन् । सलह भारतबाट नेपाल प्रवेश गरेसँगै कोरोना कहरबाट पीडित नेपाली कृषकहरु आतंकित बनेको देखिएको छ ।

