माक्स नलगाई घर बाहिर निस्कनेलाई पक्राऊ गर्न गृह मन्त्रालयको निर्देशन
आजबाट लागू हुने गरी गृह मन्त्रालयले माक्स नलगाई घर बाहिर निस्कने लाई पक्राउ गरी मुद्दा चलाउन निर्देशन दिएको छ । यसका लागि गृह मन्त्रिलयले देशका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको बुझिएको छ । कोरोना संक्रमितको संख्या काठमाडौं उपत्यकामा बढेसँगै यो कदम चालिएको जानकारहरु बताउछन् ।
