कालिञ्चोक मिलीजुली साकोस, दोलखाले निर्माण ग-यो आर्थिक वर्ष २०७७/०७८ नीति तथा कार्यक्रम र बजेट

0 Shares

दोलखाको चरिकोटमा रहेको कालिञ्चोक  मिलीजुली बचत तथा ऋण सहकारी संस्था लि. ले आउदो साउन १ गतेबाट कार्यान्वयन गर्ने गरी आर्थिक वर्ष २०७७/०७८ को आफ्नो नीति तथा कार्यक्रम र बजेट निर्माण गरेको जनाएको छ । उक्त संस्थाको  २७औँ वार्षिक साधारणसभाबाट अनुमोदन गर्ने निर्माण भएको सो नीति तथा कार्यक्रममा र बजेटमा ७५ वटा कार्यक्रम सहित रु.१६ करोड ८१ लाख ४१ हजार ७ सय ९० रहेको बताइएको छ ।

Leave a Reply