राष्ट्रिय सहकारी विकास बोर्डको सल्लाहकार पदमा सहकारी विज्ञ तथा सहकारी सञ्जालका सल्लाहकार डा. ज्ञानेन्द्रप्रसाद पौडेल नियुक्त

0 Shares

सहकारी विज्ञ डा. ज्ञानेन्द्रप्रसाद पौडेल राष्ट्रिय सहकारी विकास बोर्डको सल्लाहकार पदमा नियुक्त हुनुभएको छ । बाग्लुङ्गमा जन्मिनु भएका डा. पौडेल सहकारी विषयमा विद्यावारिधि गर्ने उहाँ नेपालमा पहिलो विद्वान हुनु हुन्छ । सहकारी क्षेत्रमा कार्यरत उहाँ प्राध्यापन समेत गरिरहनु भएको छ । सहकारी अनुसन्धान तथा अध्ययन केन्द्रका अध्यक्ष डा. पौडेल सहकारी सञ्जालका सल्लाहकार पनि हुनुहुन्छ ।

सहकारी सञ्जाल परिवर राष्ट्रिय सहकारी विकास बोर्डको सल्लाहकार पदमा नियुक्त हुनुभएकोमा सहकारी विज्ञ डा. ज्ञानेन्द्रप्रसाद पौडेललाई बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ।

Leave a Reply