लकडाउनले समस्या भयो भनेर कुनै पनि सहकारी संस्था महालक्ष्मी नगरपालिकामा आएको छैन : विकाश महर्जन

0 Shares

ललितपुरको महालक्ष्मी नगरपालिकाका सहकारी शाखा प्रमुख विकाश महर्जनले सो नगरपालिकामा कुनै पनि सहकारी संस्था कोरोना भाइरस(COVID-19) ले समस्या भयो भनेर नआएको बताउनु भएको छ । सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीसँग कुरा गर्दै उहाँले ‘महालक्ष्मी नगरपालिका अन्तर्गत ८७ वटा सहकारी संस्था रहेको र ती सबैलाई सहकारी विभागको कोपोमिसमा जोडिन जोड दिइएको छ’ भन्नुभयो । ‘यस नगरपालिकाको सहकारी ऐन बनेको छ तर सहकारी नियमावली भने जारी भएको छैन’ उहाँको भनाई छ ।

 

..……….………….……………..…………………………..

 

Leave a Reply