सहकारी नीतिको मस्यौदा छलफलमै छ
– दक्ष पौडेल ‘सुवाष‘ , सह-अध्यक्ष , राष्ट्रिय सहकारी विकास बोर्ड
राष्ट्रिय सहकारी विकास बोर्डले सहकारी नीति , २०६९ को परिमार्जनको लागि मस्यौदा निर्माण गरी सरोकारवाला पक्षहरु वीच छलफलमा ल्याएको छ । यो मस्यौदा छलफलमा आएसँगै यसमा उल्लेखित केही विषयले जिल्ला तहका सहकारी संघमा तरङ्ग पैदा गरेको पनि देखिएको छ । यो मस्यौदा लगायतका विषयमा केन्द्रित रहेर राष्ट्रिय सहकारी विकास बोर्डका सह-अध्यक्ष दक्ष पौडेल ‘सुवाष’ सँग ललितपुरको पुल्चोक स्थित राष्ट्रिय सहकारी विकास बोर्डमा उहाँकै कार्यकक्षमा हिजो सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीले कुराकानी गर्नु भएको छ । जसको भिडियो यस प्रकार छ ।
………………………………………………………………..

