राज्यले सहकारी सन्दर्भ व्याजदर क्याप लगाएर होइन कि औशतमा निर्धारण गर्नु पर्दछ

– माधव तिमिल्सिना , महासचिव , नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि. तथा अध्यक्ष , प्रतिभा बहुउद्देश्यीय सहकारी संघ लि., थसिखेल , ललितपुर
सहकारी अभियानले सहकारी ऐन २०७४ संशोधनका लागि पहल गरिरहेको छ । यसमा पनि विशेष गरी बहुउद्देश्यीय सहितका विषयगत सहकारी संघ/संस्थाहरु उक्त ऐनका केही विषय संशोधन नभएमा आफ्नो मुख्य उद्देश्य अनुरुपका काम गर्न सक्ने अवस्था नभएकोले यो ऐन संशोधन हुनु पर्नेमा जोड दिदै आएका छन् तर उक्त सो संशोधन हुन सकेको छैन । राज्यका नियामक निकायले यस ऐनलाई २०७७ कार्तिक १ गतेबाट पूर्ण रुपमा लागू गर्ने बताउदै आएको छ । यो सहितका समसामयिक विषयमा नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि.का महासचिव माधव तिमिल्सिनासँग सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीले कुराकानी गर्नु भएको छ । जुन कुराकानीको भिडियो यस प्रकार छ ।
………………………………………………………………..