दिवंगत राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज अन्तेष्टि हुने

0 Shares

हिजो अपरान्ह ५ बजे १०१ वर्षको उमेरमा निधन हुनु भएका राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज विहान काठमाडौंको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्तेष्टि गरिने बताइएको छ । उहाँलाई नेपाली सेनाको टुकुडीले सलामी दिने जनाइएको छ । उहाँको पार्थिव शरीरलाई काठमाडौं लैनचोर स्थित उहाँकै निवाश परिसरमा राखिएको थियो । उहाँको निधनप्रति राजनीतिक, साहित्यक लगायतका विभिन्न क्षेत्र सँग सम्बद्ध व्यक्तिहरुले दु:ख व्यक्त गर्नु भएको छ ।

गौरी शोक काव्य सहितका विभिन्न साहित्यिक कृतिहरुको उहाँले रचना गर्नु भएको छ ।

 

 

Leave a Reply