राज्यले राष्ट्रिय सहकारी नीति समय सापेक्ष रुपमा संशोधन गर्नु पर्दछ

-कृष्णप्रसाद आचार्य , प्रमुख कार्यकारी अधिकृत , कास्कून
विगत लामो समयदेखि सहकारी क्षेत्रमा क्रियाशील कृष्णप्रसाद आचार्य २०७७ असार १ गतेदेखि काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि.(कास्कून) को प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निर्वाह गरिरहनु भएको छ । अध्ययनशील , मिलनसार र कुशल व्यवस्थापकीय क्षमताका धनी उहाँसँग समसामयिक विषयमा सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीले कुराकानी गर्नु भएको छ । जसको भिडियो यस प्रकार छ ।
………………………………….