सहकारी क्षेत्रको विकासमा बाधक सबै ऐन संशोधन हुनु पर्दछ
– राजेन्द्रकृष्ण श्रेष्ठ
प्रवन्ध निर्देशक
आश्रय बहुउद्देश्यीय सहकारी संस्था लि., टंकेश्वर,काठमाडौं
काठमाडौं महानगरपालिका-१३ , टंकेश्वरमा रहेको आश्रय बहुउद्देश्यीय सहकारी संस्था लि.का प्रवन्ध निर्देशक राजेन्द्रकृष्ण श्रेष्ठले सहकारीको विकासका लागि बाधक सहकारी ऐन सहितका सबै ऐन संशोधन हुनु पर्छ भन्नु भएको छ । सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्की सँग कुराकानी गर्दै उहाँले सहकारीलाई राज्यको अर्थतन्त्रको ३ खम्बा मध्येको १ खम्बा मानेको भएपनि त्यो व्यवहारमा भने कार्यान्वयन नभएको बताउनु भएको छ । प्रवन्ध निर्देशक श्रेष्ठसँगको कुराकानी यस प्रकार छ ।

