भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को कुल कारोवार रु.१ अर्व ३० करोड छ

0 Shares

– कृष्णगोविन्द लाखाजू , अध्यक्ष , भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष कृष्णगोविन्द लाखाजूले मन्त्रालयले हालै जारी गरेको तरलता व्यवस्थापन निर्देशिकाको बुँदा २२ प्रति सहकारी अभियान असहमती रहेको छ भन्नुभयो । सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीसँग कुरा गर्दै उहाँले राष्ट्रिय सहकारी नीतिको पुनरावलोकन मस्यौदामा कार्यान्वयन गर्न असम्भव कुरा पनि रहेको बताउनुभयो । राज्यको नियामक निकायले सहकारी ऐन , २०७४ राम्रो सँग कार्यान्वयन नगरेको उहाँको भनाई छ । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को सदस्य संख्या १९७ र कुल कारोवार रु.१ अर्व ३० रहेको उहाँको कथन छ । अध्यक्ष लाखाजूसँग आज गरिएको कुराकानु यस प्रकार छ ।

………………………………….

Leave a Reply