जिल्ला सहकारी संघ लि., काठमाडौं नीति तथा कार्यक्रम निर्माण गर्दै छ

0 Shares

-मनोज भण्डारी ,महासचिव, जिल्ला सहकारी संघ लि., काठमाडौं

जिल्ला सहकारी संघ लि.,काठमाडौंका महासचिव तथा कान्तिपुरी बहुउद्देश्यीय सहकारी संस्था लि.,गोंगबुका अध्यक्ष मनोज भण्डारीले सहकारीको विकास र प्रवर्द्धनमा व्यवधान गर्ने ऐन संशोधनको लागि जिल्ला सहकारी संघ लि.,काठमाडौंले राष्ट्रिय सहकारी महासंघ लि. तथा सहकारी विभागलाई घच्घच्याउदै आएको छ भन्नु भयो । सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्की सँग आज दिउशो कुरा गर्दै उहाँले राष्ट्रिय सहकारी बैंक लि. भन्दा प्रस्तावित नेपाल सहकारी बैंक लि.फरक नभए त्यो बैंक स्थापना हुनुको अर्थ नरहने बताउनु भयो । सहकारी सञ्जालका संवाददाता ईश्वर ढुङ्गेलको समेत उपस्थितिमा उहाँ सँग गरिएको कुराकानी यस प्रकार छ ‌।

………………………………….

Leave a Reply