जिल्ला सहकारी संघ लि., भक्तपुर आफ्नो सदस्य संख्या र शेयर पूँजी बृद्धि गर्ने कार्य गरिरहेको छ

0 Shares

-ध्रुव रायमाझी , संयोजक , लेखा सुपरीवेक्षण समिति , जिल्ला सहकारी संघ लि., भक्तपुर

जिल्ला सहकारी संघ लि.,भक्तपुरका लेखा सुपरीवेक्षण समिति संयोजक धुर्व रायमाझीले जिल्ला सहकारी संघ लि.,भक्तपुर आफ्नो सदस्य संख्या र शेयर बृद्धि गर्ने कार्य गरिरहेको बताउनुभयो । आज सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीसँग कुराकानी गर्दै उहाँले राष्ट्रिय सहकारी बैंक लि. सहकारी क्षेत्रको छाता बैंक बनेर सञ्चालन हुनु पर्ने आवश्यकता औंल्याउनुभयो । भक्तपुरको सूर्यविनायक नगरपालिका-५, कटुञ्जेमा आफ्नै सुविधा सम्पन्न भवनबाट सञ्चालन भइरहेको पारिजात बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष समेत रहनु भएका रायमाझीसँग जिल्ला सहकारी संघ लि.,भक्तपुर , पारिजात साकोस सहित समसामयिक विषयमा गरिएको कुराकानी यस प्रकार छ ।

………………………………….

Leave a Reply