सहकारीबाट ऋण लगेर नतिर्ने जमातलाई प्रोत्साहन गर्ने परिपाटी राज्यबाट भइरहेको छ
– रामशरण घिमिरे , नि: बर्तमान अध्यक्ष , ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.
ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को २ कार्यकाल कुशलतापूर्वक नेतृत्व गर्नु भयो युवा सहकारी अभियानकर्मी रामशरण घिमिरेले । उहाँले नेतृत्व गरेको समयमा सो संघ देशकै उत्कृष्ट सहकारी संघको रुपमा २ पटक पुरस्कृत भएको थियो । ललितपुरको लगनखेलमा रहेको अरुणिमा बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष समेत रहनु भएका घिमिरेसँग समसामयिक विषयमा केन्द्रित रहेर सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीले कुराकानी गर्नु भएको छ । जो यस प्रकार छ ।
………………………………..

