जिल्ला सहकारी संघ लि., ललितपुर सहकारी बजार विकास कार्यक्रम कार्यान्वयन गर्दै छ

0 Shares

– माधव दुलाल , अध्यक्ष , जिल्ला सहकारी संघ लि., ललितपुर

ललितपुर जिल्लामा सहकारीको विकास राम्रो सँग भइरहेको देखिन्छ , जसका कारण ललितपुर जिल्लालाई कतिपय सहकारीकर्मीहरु सहकारी हब बन्दै गएको बताउन थालेको छन् । ललितपुर जिल्लाको सहकारी अभियानको छाता संगठनको रुपमा रहेको जिल्ला सहकारी संघ लि., ललितपुरको नेतृत्व सहकारी अभियानकर्मी माधव दुलालले गरिरहनु भएको छ । राष्ट्रिय सहकारी महासंघ लि.,नेपालका नि:वर्तमान सञ्चालक समेत रहनु भएका दुलालसँग सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीले जिल्ला सहकारी संघ लि., ललितपुरको गतिविधि सहितका समसामयिक विषयमा केन्द्रित रहेर कुराकानी गर्नु भएको छ । जो यस प्रकार छ ।

………………………………..

Leave a Reply