सहकारीको प्रवर्द्धनमा बाधक ४७ वटा ऐन संशोधनका लागि राष्ट्रिय सहकारी महासंघले सरकारँग लविङ्ग गरिरहेको छ
– मिनराज कँडेल , अध्यक्ष , राष्ट्रिय सहकारी महासंघ लि.
देशभरीका सहकारी संघ/संस्थाहरुको छाता संगठन राष्ट्रिय सहकारी महासंघ लिमिटेड , नेपालका अध्यक्ष हुनुहुन्छ मिनराज कँडेल । उहाँसँग राष्ट्रिय सहकारी महासंघ लि. को गतिविधि लगायतका समसामयिक विषयमा केन्द्रित रहेर सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीले कुराकानी गर्नु भएको छ । जो यस प्रकार छ ।
………………………………………………………………..

