सहकारीमा दौहोरो सदस्यता हटाउने प्रावधानले मानव अधिकार हनन् गर्छ

0 Shares

– शरदकुमार महर्जन

अध्यक्ष

बहुउद्देश्यीय सहकारी संघ लि., ललितपुर

 

 

 

नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि. का सञ्चालक तथा बहुउद्देश्यीय सहकारी संघ लि., ललितपुरका अध्यक्ष शरदकुमार महर्जनले सहकारीमा दोहोरो सदस्यता हटाउने प्रावधानले मानव अधिकार हनन् गर्ने बताउनु भएको छ । सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीसँग कुरा गर्दै उहाँले आफूले सहकारी सन्दर्भ व्याजदरमा लगाइएको क्यापको विरोध गरेको सहकारीमा १८ प्रतिशत व्याजदर लिन पाउनु पर्दछ भनेर होइन भन्नुभयो । उहाँसँगको कुराकानी यस प्रकार छ ।

………………………………………………………………..

 

Leave a Reply