बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.को प्रारम्भिक साधारणसभा कार्तिक २२ गते

0 Shares

गत साउनमा विशेष कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलबाट दर्ता प्रमाण-पत्र पाएको बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. को प्रारम्भिक साधारणसभा २०७७ कार्तिक २२ गते सहकारी संघ/संस्थाको साधारणसभा सम्बन्धी सहकारी विभागले जारी गरेको पछिल्लो सूचना अनुरुप गर्ने तयारी भइरहेको सो संघका अध्यक्ष उद्धव सापकोटाले बताउनु भएको छ । सहकारी सञ्जालसँग छोटो कुरा गर्दै ऊहाँले ‘यस संघको मुख्य कार्यालय काभ्रेपलाञ्चोकको बनेपामा स्थापना गरी कार्य अगाडि बढाइएको छ’ भन्नुभयो । अब काठमाडौं र त्यसपछि हेटौंडामा पनि यो संघको कार्यालय स्थापना गर्ने कार्य  गरिने उक्त संघका अध्यक्ष सापकोटाको भनाई छ ।

Leave a Reply