पद्मावती साकोस , न:बहाल , ललितपुरले २०७७ मंसीर २७ गते रक्तदान कार्यक्रम गर्ने

0 Shares

ललितपुरको न:बहालमा रहेको पद्मावती बचत तथा ऋण सहकारी संस्था लि. स्थापना भएको २८औं वर्षमा प्रवेश गरेको छ । स्थानीय समुदायमा आधारित सो संस्थाले आफ्ना शेयर सदस्यहरुलाई वित्तीय सेवा प्रवाह गर्नुका साथै सामाजिक उत्तरदायित्व अन्तर्गतका विभिन्न रचानात्मक क्रियाकलाप गर्दै आएको छ । सहकारी अभियान्ता नेमवीर शाक्यले नेतृत्व गरिरहनु भएको त्यो संस्था निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको छ ।

Leave a Reply