म्हेन्दो साकोस , बेसीशहरको कूल कारोबार रु.७ करोड ५० लाख छ

0 Shares

साबित्री तामाङ , प्रबन्धक , म्हेन्दो साकोस , बेसीशहर , लमजुङ

 

 

 

लमजुङ जिल्लाको सदरमुकाम बेसीशहरमा रहेको म्हेन्दो बचत तथा ऋण सहकारी संस्था लि.मा कोरोना महामारीका कारण तरलता बढेको सोही संस्थाकी प्रबन्धक साबित्री तामाङको भनाई छ । सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीसँग कुरा गर्दै उहाँले यस संस्थाको कूल कारोवार रु.७ करोड ५० लाख रहेको बताउनुभयो । उहाँसँगको कुराकानी यस प्रकार छ ।

 

Leave a Reply