महिला साना किसान कृषि सहकारी संस्था लि., कठार , चितवन राइस मिल सञ्चालनको तयारी गर्दै छ

0 Shares

कमला सुयल 

सह-व्यवस्थापक

महिला साना किसान कृषि सहकारी संस्था लि., खै.न.पा.-१०,कठार चितवन

 

 

 

चितवनको खैरहनी नगरपालिका-१०, कठारमा रहेको महिला साना किसान कृषि सहकारी संस्था लि.की सह-व्यवस्थापक कमला सुयलले ‘स्थानीय कृषकहरुको हितलाई ध्यानमा राखी हाम्रो यस संस्थाले राइस मिल सञ्चालन गर्न लागिरहेको छ’ भन्नुभयो । सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्की सँग कुरा गर्दै उहाँले आफ्ना शेयर सदस्यहरु वीच बचत र ऋण कारोवार सञ्चालन गरिएको यस संस्थाले  सबै प्रकारको मल विक्री गरिरहेको बताउनुभयो । सह-व्यवस्थापक सुयल सँग गरिएको कुराकानी यस प्रकार छ ।

 

 

Leave a Reply