श्री नमुना महिला विकास साकोसप्रति स्थानीयबासी र शेयर सदस्यहरुबाट राम्रो रेस्पोन्स प्राप्त भइरहेको छ

0 Shares

मञ्जु गोदार 

व्यवस्थापक

श्री नमुना महिला विकास साकोस,  सेमलार, रुपन्देही

 

 

रुपन्देहीको बुटवल उप-महानगरपालिका-१५, सेमलारमा रहेको  श्री नमुना महिला विकास बचत तथा ऋण सहकारी संस्था लि. विगत १ वर्षदेखि आफ्नै भवनबाट सञ्चालन भइरहेको छ । आफ्नो भवनबाट सेवा प्रवाह गर्न थालेपछि यस संस्थाप्रति शेयर सदस्य र स्थानीयबासीहरुको राम्रो रेस्पोन्ह प्राप्त भइरहेको सोही संस्थाकी व्यवस्थापक मञ्जु गोदारको भनाई छ । सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्की सँग कुरा गर्दै उहाँले ‘हाम्रो यस संस्थाले आफ्ना शेयर सदस्यहरुको सुविधाका लागि सदस्य सेवाकेन्द्र विस्तारका लागि पहल गरिरहेको छ तर नियमनकारी निकायले स्वीकृती दिएको छैन’ भन्नु भएको छ । उहाँले यस संस्थाले बचत तथा ऋण कारोवार सँगै सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न रचनात्मक कार्य गर्दै आएको बताउनुभयो । उहाँ सँग गरिएको कुुुुुराकानी यस प्रकार छ ।

 

 

Leave a Reply