बागमती प्रदेश बिशिष्टीकृत सहकारी संघको प्रारम्भिक भेला २०७७ फागुन १ गते हूदैछ

0 Shares

सुमन विक्रम थापासदस्य , बागमती प्रदेश बिशिष्टीकृत सहकारी संघ तथा प्रबन्ध सञ्चालक , हिलटप बहुउद्देश्यीय सहकारी संस्था लि.,काठमाडौं

 

बागमती प्रदेश बिशिष्टीकृत सहकारी संघको प्रारम्भिक भेला २०७७ फागुन १ गते गर्ने तयारी भइरहेको सोही संघका भेला तयारी समिति सदस्य तथा हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था लि., तिनकुने , काठमाडौंका प्रबन्ध सञ्चालक सुमन विक्रम थापाले बताउनुभएको छ । सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्की सँग कुराकानी गर्दै उहाँले ‘आफ्नै भवनबाट  सञ्चालन भइरहेको यस हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था लि.ले बचत तथा ऋण कारोवारसँगे हिलटप सहकारी पसल , एकीकृत कृषि फर्म र राइडिङ्ग सेवा सञ्चालन गरिरहेको छ’ भन्नुभयो । उहाँसँग समसामयिक विषयमा गरिएको कुराकानी यस प्रकार छ ।

 

Leave a Reply