बागमती प्रदेश, सहकारी विभागले सहकारी एकीकरणलाई प्रोत्साहन गरिरहेको छ

0 Shares

विक्रम प्रसाद पाण्डेय

रजिष्ट्रार

बागमती प्रदेश , सहकारी विभाग

 

 

बागमती प्रदेश , सहकारी विभागले नयाँ सहकारी संस्था दर्ता गर्नुको साटो सहकारी एकीकरणलाई प्रोत्साहन गरेको जनाएको छ । सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीसँग कुराकानी गर्दै बागमती प्रदेश , सहकारी विभागका रजिष्ट्रार विक्रम प्रसाद पाण्डेयले सो कुरा बताउनु भएको हो । रजिष्ट्रार पाण्डेयले ‘बागमती प्रदेश , सहकारी विभाग अन्तर्गतका अधिकांश सहकारी संघ/संस्थाले वार्षिक साधारणसभा सम्पन्न गरेको रिपोर्ट बुझाएकाछन् र समयमा वार्षिक साधारणसभा सम्पन्न नगर्ने सहकारी संघ/संस्थालाई कारवाही गरिने छ’ भन्नुभयो ।   उहाँसँग गरिएको कुराकानी यस प्रकार छ ।

 

 

Leave a Reply