भद्रावती साकोस,कोटेश्वरले फागुन १ गते रक्तदान कार्यक्रम गर्ने

0 Shares

काठमाडौं महानगरपालिका-३२, कोटेश्वर- सहयोगीऐनगरमा रहेको भद्रावती बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो ११औं वार्षिक उत्सवको अवसरमा आउदो फागुन १ गते शनिवार विहान ९ देखि दिउसो २ बजेसम्म सहयोगीनगर सामुदायिक समाज , श्रीकृष्ण कुञ्ज , कोटेश्वरमा रक्तदान कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ । काठमाडौंको जडिबुटीमा आफ्नो भवन निर्माण गर्ने उद्देश्यले जग्गा खरीद गरेको सो संस्थाले शेयर सदस्य , शेयर पूँजी र कारोवार  बृद्धि गर्ने तथा आफ्ना शेयर सदस्यहरुलाई प्रवाह गरिरहेको सेवालाई थप प्रभावकारी बनाउने गरी कार्य गरिरहेको त्यसै संस्थाका प्रबन्ध सञ्चालक पदम श्रेष्ठको भनाई छ ।

Leave a Reply