बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. मेम्बरसिप बिस्तार गर्दैछ

– उद्धव सापकोटा
अध्यक्ष
बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.
बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.लेआफ्नो मेम्बरसिप बिस्तार गरिरहेको सोही संघका अध्यक्ष उद्धव सापकोटाले बताउनु भएको छ । सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीसँग कुरा गर्दै उहाँले ‘हाम्रो यस संघले ४ वर्षे रणनीतिक योजना बनाउदै छ’ भन्नुभयो । हाल रु.७५ करोड पूँजी रहेको यस संघमा चालु आर्थिक वर्षको अन्तसम्ममा रु.१ अर्व पूँजी पु-याउने लक्ष्य रहेको उहाँको भनाई छ । अध्यक्ष सापकोटासँग गरिएको कुराकानी यस प्रकार छ ।