डिभिजन सहकारी कार्यालयको आवश्यकता देखियो

0 Shares

केदार खड्का , अध्यक्ष , जिल्ला सहकारी संघ लि.,भक्तपुर

 

 

जिल्ला सहकारी संघ लि.,भक्तपुरका अध्यक्ष केदार खड्काले सहकारीको व्यवस्थापनको लागि डिभिजन सहकारी कार्यालयको आवश्यकता देखिएको बताउनु भएको छ । सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीसँग कुरा गर्दै उहाँले ‘संविधानमा राष्ट्रिय अर्थतन्त्रको तीन खम्बामध्येको एउटा खम्बा सहकारी भनेर उल्लेख भ पनि सहकारी क्षेत्र अरु दुई खम्बा जतिको बलियो हुन नसक्नुमा सरकार र सहकारी अभियान दुवैको दोष रहेको छ’ भन्नुभयो । जिल्ला सहकारी संघ लि., भक्तपुर प्रगतिपथमा अगाडि बढिरहेको बताउदै उहाँले सकारात्मक सोचको विकास गर्नु पर्नेमा जोड दिनुभयो । उहाँसँग गरिएको कुराकानी यस प्रकार छ ।

 

Leave a Reply