सहकारी कर्जा सूचना केन्द्र चाडो आओस्

0 Shares

बालमुकुन्द उपाध्याय ,लेखा सुपरीवेक्षण समिति संयोजक ,भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. एवं अध्यक्ष , मैत्रीय साकोस , बालकोट , भक्तपुर

 

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष एवं मैत्रीय बचत तथा ऋण सहकारी संस्था लि , बालकोट, भक्तपुरका अध्यक्ष बालमुकुन्द उपाध्यायले सहकारीको व्यवस्थापनको लागि सहकारी कर्जा सूचना केन्द्र चाडो आओस् भन्नु भएको छ । सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीसँग कुरा गर्दै उहाँले ‘भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले सहकारी संस्थाको विकास र प्रवर्द्धनका् लागि शिक्षा तालिम लगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ’ भन्नुभयो । मैत्रीय बचत तथा ऋण सहकारी संस्था लि.मा तरलता समस्या छैन, उहाँको भनाई छ । उहाँसँग गरिएको कुराकानी यस प्रकार छ ।

Leave a Reply