सहकारी गाउँको उत्पादन शहरमा र शहरको पैसा गाउँमा पु-याउने कडी बन्नुपर्छ

0 Shares

– डा. ज्ञानेन्द्रप्रसाद पौडेल , सहकारी विज्ञ तथा सल्लाहकार , राष्ट्रिय सहकारी विकास बोर्ड

 

 

सहकारी विज्ञ तथा राष्ट्रिय सहकारी विकास बोर्डका सल्लाहकार डा.ज्ञानेन्द्रप्रसाद पौडेलले ‘सहकारी गाउँको उत्पादन शहरमा र शहरको पैसा गाउँमा पु-याउने कडी बन्नुपर्छ’, भन्नुभएको छ । सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीसँग कुरा गर्दै उहाँले राष्ट्रिय सहकारी बैंक लि.लाई थप गुणस्तरीय र स्वस्थ प्रतिस्पर्धी बन्न सहयोग पु-याऊने उद्देश्यले प्रस्तावित नेपाल सहकारी बैंक लि. स्थापना गर्न पहल गरिरहेको बताउनुभयो ‌। सहकारी संघ/संस्थाहरुले मिलेर सञ्चालनमा ल्याएको हब को-अपरेटिभ सर्भिस लि.मा आबद्ध भई यसको हब रेमिट सहितको सेवा लिन सहकारी संघ/संस्थाहरुलाई आग्रह गर्दछु’, उहाँको भनाई छ । सहकारी सञ्जालका सल्लाहकार समेत रहनु भएका सहकारी विज्ञ डा.पौडेलसँग गरिएको कुराकानी यस प्रकार छ ।

Leave a Reply