२०७८ जेठ २८ र २९ गते ‘प्रथम बहुउद्देश्यीय सहकारी राष्ट्रिय सम्मेलन-२०७८’ गर्ने तयारीमा छौं

0 Shares

माधबप्रसाद तिमिल्सिना , सचिव , नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि. तथा अध्यक्ष , प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था लि., थसिखेल, ललितपुर

 

 

नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि.का सचिव माधबप्रसाद तिमिल्सिनाले २०७८ जेठ २८ र २९ गते प्रथम बहुउद्देश्यीय सहकारी राष्ट्रिय सम्मेलन-२०७८ काठमाडौंको सोल्टिमोडस्थित होटल सोल्टी क्राउन प्लाजामा गर्ने तयारी भइरहेको बताउनु भएको छ । सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीसँग कुरा गर्दै उहाँले ‘सहकारीका लागि बाधक कानुन संशोधनको लागि पहल भइरहेको छ’ भन्नुभयो । ललितपुरको थसिखेलमा आफ्नै भवनमा मुख्य कार्यालय रहेको प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था लि.को ट्रान्जजेक्सन ४ करोड रुपैया रहेको उहाँको भनाई छ ।उहाँँसँग गरिएको कुराकानी यस प्रकार छ ।

Leave a Reply