सबै मिलेर देश बनाउनुपर्छ

–रविन सिलवाल , केन्द्रीय सचिवालय सदस्य , राष्ट्रिय वाणिज्य संघ
रविन सिलवाल देशमै बसेर आफै केही गर्नु पर्दछ भनेर उत्पादनमूलक काममा लागिरहनु भएको उत्साही युवा हुनुहुन्छ । राष्ट्रिय वाणिज्य संघका केन्द्रीय सचिवालय सदस्य समेत रहनु भएका सिलवालले सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीसँग कुरा गर्दै सबै मिलेर देश बनाउनु पर्नेमा जोड दिनुभयो । उहाँले देशभित्रै बसेर केही गर्छु भन्नेहरुका लागि यही सम्भावना रहेको प्रष्ट पार्नुभयो । उहाँसँग गरिएको कुराकानी यस प्रकार छ ।