थानकोट महिला जागरण साकोस विहान १०:०० देखि दिउसो २:०० बजेसम्म सञ्चालन हुने

काठमाडौंको चन्द्रागिरि नगरपालिका-३, थानकोटमा रहेको थानकोट महिला जागरण बचत तथा ऋण सहकारी संस्था लि.को कार्यालय अर्को सूचना जारीनभएसम्म २०७८ जेठ १२ गतेेबाट विहान १०:०० देखि दिउसो २ बजेसम्म सञ्चालन हुने भएको छ । सो संस्थाद्वारा आज प्रकाशित सूचनामा उक्त कुरा उल्लेख छ ।